अपर तामाकोशीका करिब साढे ६ लाख शेयरधनीले पाए एक शेयर बराबर एक शेयर
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर बाँडफाँड कार्य सम्पन्न भएको छ ।
कुल ६,४३,२९३ जना कायम साधारण शेयरधनीहरुबाट ५,१८,९१,००० कित्ता शेयर मध्ये भौतिक तथा सिआस्वा मार्फत आवेदन दिने ३,३५,२३० जना शेयरधनीहरुबाट जम्मा ३,४८,९७,३९६.३४ कित्ता शेयरका लागि दरखास्त प्राप्त भएकोमा १,२२२ जना शेयरधनीहरुले जम्मा २५,९२६.३४ कित्ता हकप्रद शेयरको लागि बढी माग गरेको हँुदा...